उखु किसानको सम्पूर्ण भुक्तानी असारभित्रै हुने : मन्त्री गीता चौधरी
३ घण्टा अगाडि
काठमाडौं, १९ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउन बाँकी सम्पूर्ण भुक्तानी चालु आर्थिक वर्षभित्रै, अर्थात् असार मसान्तसम्म उपलब्ध गराइने बताएकी छन्। शुक्रबार राष्ट्रिय समाचार समितिपुरा पढ्नुहोस्


