भरतपुरको क्षेत्रपुरमा ‘लिम्बा थकाली रेष्टुरेन्ट’ सञ्चालनमा
६ घण्टा अगाडि
चितवन । थकाली खानाका पारखीहरूका लागि भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा आजदेखि लिम्बा थकाली रेष्टुरेन्ट सञ्चालनमा आएको छ। मुस्ताङको मौलिक स्वाद भरतपुरमै उपलब्ध गराउने उद्देश्यसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो। थकाली भाषामा ‘लिम्बा’ कोपुरा पढ्नुहोस्
