सन्तकुमार चौधरी- चितवन । कालिका नगरपालिकाले आगामी २०८३ साल जेठ मसान्तभित्र सम्पूर्ण नगर क्षेत्रलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा कार्यान्वयन भएको स्थानीय तह घोषणा गर्ने लक्ष्यसहित अभियानलाई तीव्र बनाएको छ।पुरा पढ्नुहोस्