पाँच सन्तानको हात समातेर जीवनसँग लडिरहेकी पुन्टुरीया
२ हप्ता अगाडि
दिउँसोको करिब १२ बजेको समय। आकाशबाट आगो झरेझैँ गर्मी चर्किएको छ। टिन र जस्ताले छाएको सानो टहराको छानो भट्टीझैँ तातिएको छ। भित्रको हावा गुम्सिएको छ। टहराभित्र एक जना सानो बाबुपुरा पढ्नुहोस्