वागीश्वरीमा साङ्ग–कोटिहोम महायज्ञ सुरु, ५९ दिनसम्म धार्मिक महोत्सव हुने
२ हप्ता अगाडि
चितवन । भरतपुर–१ स्थित वागीश्वरीमा राष्ट्रगुरु योगी नरहरिनाथको संकल्पअनुसार श्रीशिवगोरक्ष–योगीनरहरिनाथ–साङ्ग–कोटिहोम महायज्ञ सुरु भएको छ। नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बिहीबार दीप प्रज्वलन गरी महायज्ञको उद्घाटन गरेकापुरा पढ्नुहोस्


