स्थानीय तहबाटै नापी–मालपोत सेवा दिने तयारी, पहिलो चरणमा केही पालिका छनोट हुँदै
१४ घण्टा अगाडि
काठमाडौं । नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने तयारी सरकारले अघि बढाएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक अध्ययन सुरु गरेको छ। भरतपुरपुरा पढ्नुहोस्


