झाडीबाट ‘जैविक’ क्रान्ति: चितवनका किसानका लागि थपिँदै आशा
३० मिनेट अगाडि
सन्तकुमार चौधरी – चितवन । नेपालका खेतबारीमा रासायनिक विषादीको बढ्दो प्रयोगले माटोको स्वास्थ्य दिनानुदिन बिग्रँदो छ। “विषादी विना उत्पादन नै हुँदैन” भन्ने मानसिकताले किसानलाई जकडेका बेला चितवनको कालिका नगरपालिकाबाट एउटापुरा पढ्नुहोस्
