बालकल्याण आधारभूत विद्यालयको ५४औँ वार्षिकोत्सव उत्साहपूर्ण वातावरणमा सम्पन्न
५ महिना अगाडि
-रेशम सापकोटा माडी । माडी नगरपालिका–७ जगन्नाथपुरीमा रहेकाे बालकल्याण आधारभूत विद्यालयले आफ्नो ५४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। विद्यालयको वार्षिक प्रगति, अभिभावक–विद्यालय सहकार्य र शैक्षिकपुरा पढ्नुहोस्
