जसपा नेपालले निर्वाचन तयारी र सडक सङ्घर्ष एकसाथ अघि बढाउने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचन तयारीसँगै सडक सङ्घर्षका कार्यक्रम पनि एकसाथ सञ्चालन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन तयारी र सङ्घर्ष कार्यक्रमलाई समन्वयपुरा पढ्नुहोस्



