कोदोको परिकार विविधिकरण: ढिडोबाट बिस्कुटसम्म माग बढ्यो
५ महिना अगाडि
म्याग्दी, ३० कात्तिक —जिल्लामा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण तीव्र बन्दै गएको छ। पछिल्लो समय कोदो ग्रामीण भेगमै सीमित नरही सहरबजार र विदेशमा बसेकाहरूको पनि रोजाइमा पर्न थालेपछिपुरा पढ्नुहोस्

