चितवनमा अर्को गैँडा मृत भेटियो
चितवन, १० भदौ। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ। मंगलबार बिहान मध्यवर्ती क्षेत्रअन्तर्गत बाण खोलाको किनारमा पोथी गैँडा मृत भेटिएको हो। यसबारेमा निकुञ्जले आधिकारिक जानकारीपुरा पढ्नुहोस्



