कालिका नगरपालिकाको सार्वजनिक सुनुवाइमा नगरबासीको गुनासोभन्दा सुझाव धेरै
११ महिना अगाडि
कालिका, ३१ असार । कालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै विगत एक वर्षभित्र सम्पन्न गरिएका कार्यको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।पुरा पढ्नुहोस्
