अत्याधिक गर्मीबढेपछि भरतपुरका सबै विद्यालय ३ दिन बन्द गर्ने निर्णय
१२ महिना अगाडि
चितवन, २७ जेठ । भरतपुर महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। अत्यधिक गर्मीका कारण बालबालिकाहरूको विद्यालय आवागमन र पठनपाठनमा समस्या देखिएपछि स्थानीय जनप्रतिनिधि,पुरा पढ्नुहोस्
