नयाँवर्षको अवसरमा चैत्र ३१ गते नारायणी नदी किनारलाई संगीतमय बनाउने तयारी
१ वर्ष अगाडि
चितवन, २७ चैत्र । नयाँ वर्षको अवसरमा चितवनको नारायणी नदी किनारमा भव्य सांगेतिक कार्यक्रम आयोजनाहुने भएको छ । एस डी इभेन्टस एण्ड म्यानेज्मेन्टले न्यूयर फेस्ट २०८२ आयोजनागर्न लागेको हो ।पुरा पढ्नुहोस्

