प्रधानमन्त्री ओली र भुटानी समकक्षीबीच भेटवार्ता
बैङकक, २१ चैत्र । थाइल्याण्डमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैँककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीकोपुरा पढ्नुहोस्





