पत्रकार महासंघ चितवनको नवनिर्वाचित कार्यसमितिद्वारा पदभार ग्रहण
चितवन, ८ पौष । नेपाल पत्रकार महासंघ चितवन शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमबिच निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको सपथपुरा पढ्नुहोस्



