हेटौँडाका १०२ वर्षीय लामिछानेले गरे मतदान
हेटौँडा, १६ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का १०२ वर्षीय गोविन्द लामिछानेले मतदान गरेका छन् । आइतबार वडाध्यक्ष पदका निम्ति भएको मतदानमा उनी सहभागी भएका हुन् । उनलेपुरा पढ्नुहोस्






