सल्यानमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु, ८ जना घाइते
रुपन्देही, १२ कार्तिक । सल्यानमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनका अनुसार सल्यानको कपुरकोट गाउँपालिका ६पुरा पढ्नुहोस्







