कालिका, १८ असोज । कालिका नगरक्षेत्रभित्रको सामुदायिक वनमा नाईट सफारी संचालनगर्न पर्यटन व्यवसायीहरुले सुझाव दिएका छन् । कालिका नगरपालिकाले आयोजना गरेको पर्यटन विकास, सम्भावना र चुनौती विषयक अन्तरक्रियात्मक छलफल कार्यक्रममापुरा पढ्नुहोस्

काठमाण्डौ, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैँमा सर्वसाधारणाई टीका लगाइदिने भएका छन् । शाहले विजयादशमीका दिन सर्वसाधारणलाई अपराह्न ४ बजे टीका लगाइदिने उनको सचिवालयले जनाएको छ ।पुरा पढ्नुहोस्

नवलपरासी, १८ असोज । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नारायणीपारि सुस्तागाउँ डुुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदापुरा पढ्नुहोस्

गलकोट (बागलुङ), १८ असोज । हिन्दूहरूको महान् पर्व बडादसैँको पहिलो दिन बिहीबार घरघरमा जमरा राखी घटस्थापना गरियो । जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङग्याउने प्रचलन छ । घटस्थापनाका दिन राखेकोपुरा पढ्नुहोस्

काठमाण्डौ, १८ असोज । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामापुरा पढ्नुहोस्

काठमाण्डौ, १८ असोज । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा दक्षिण–पूर्व बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोपुरा पढ्नुहोस्