कालिकामा आजदेखि दुईदिने प्रथम मेयर कप अन्तर जिल्ला स्तरीय डबल व्याटमिन्टन प्रतियोगिता सुरु
कालिका, १५ भदौं । कालिका नगरपालिकामा आजदेखि दुईदिने प्रथम मेयर कप अन्तर जिल्ला स्तरीय डबल व्याटमिन्टन प्रतियोगिता २०८१ सुरु भएको छ । प्रतियोगिताको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी रपुरा पढ्नुहोस्







