नेपालमा यो वर्षको मनसुन भित्रिएयता विपद्जन्य घटनामा परी १८१ जनाको मृत्यु
काठमाडौं, १ भदौं । नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी शनिबार दिउँसोसम्म १८१ जनाको मृत्यु भएको छ । विपद्मा परी देशभर ५० जना बेपत्ता छन् । बेपत्ताकोपुरा पढ्नुहोस्




