क्यान्सर अस्पताल भरतपुरको लेखा अधिकृत घुससहित पक्राउ
चितवन,६ साउन । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस सहित रङगेहात पक्राउ परेकी छन् । अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर–७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाटपुरा पढ्नुहोस्



