कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको समाजवादी मोर्चाको निष्कर्ष
काठमाडौं, १ साउन । समाजवादी मोर्चाले कांग्रेस-एमाले गठबन्धनले देशलाई पश्चगमनतिर धकेलेको निष्कर्ष निकालेको छ। नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समीक्षा गर्ने निर्णयसमेतपुरा पढ्नुहोस्





