काठमाडौं, ७ असार । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार असार ७ गते शुक्रबार राति साढे ८ बजे मतदाता नामावली प्रकाशन हुने, नामावलीपुरा पढ्नुहोस्

कालिका, ७ असार । कालिका भजन समुहले पदमपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ ।   वडा नं ४ स्थित पदमपुर स्वास्थ्य चौकीको परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमको नगर प्रमुखपुरा पढ्नुहोस्

चितवन, ७ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेलाई मियो मानेर अहिलेको सरकार बनेको बताएका छन् । आज नेकपा एमाले जिल्ला कमिटी चितवनको बैठकलाई संवोधन गर्दै ज्ञवालीले नेकपापुरा पढ्नुहोस्

विजय चौधरी कालिका, ७ असार । नगर स्तरीय न्यायिक समिति तथा वडा स्तरमा रहेको मेलमिलाप समितिको कामलाई प्रभावकारी बनाउन कालिका नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छपुरा पढ्नुहोस्

सौराहा, ७ असार । सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले आफ्ना उपभोक्ता किसानहरुलाई शुक्रबार वालिनाली क्षतिको राहत रकम वितरण गरेको छ । वन्यजन्तु बस्तीमा प्रवेश गरि वालीनाली नष्ट गरेकापुरा पढ्नुहोस्

काठमाण्डौ, ७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् । एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेकापुरा पढ्नुहोस्

चितवन, ७ असार । चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ रपुरा पढ्नुहोस्