सहकारीले उत्पादन गरेका सामग्री र त्यसको बजारिकरणको बारेमा चिन्तन
रत्ननगर, १२ बैशाख । चितवनमा सामाजिक उद्यमी महिला सहकारी संस्थाको संस्थागत विकास तथा सहकारीले उत्पादन गरेका सामाग्रीको बजारिकरणको लागि प्रदेश सरकारसंग अन्तर्किया गरिएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा सामाजिकपुरा पढ्नुहोस्





