जनजाति सांस्कृतिक महोत्सवः श्याम रानाको प्रस्तुतिमा दर्शकको ‘क्रेज’ दर्शकले सँगै गाए ‘रेलै सलल’
नारायणगढ, ११ चैत । नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन्। पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेकापुरा पढ्नुहोस्





