प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सव- लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गरे उद्घाटन
नारायणगढ, ९ चैत । नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन् ।पुरा पढ्नुहोस्





