बागलुङमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २० भन्दाबढी घाइते
पोखरा, ५ चैत । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएकापुरा पढ्नुहोस्




