छिमेक लघुवित्तले दियो ४१ जना महिलाहरुलाई तीनदिने व्यवसायिक अचार बनाउने तालिम
कालिका, १९ माघ । छिमेक लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको व्यवसायिक अचार बनाउँने तालिम शुक्रवार सकिएको छ । आफ्ना इकाई समुहका ४१ जना महिलाहरुलाई व्यवसायिक अचार बनाउँने तालिम दिएको होपुरा पढ्नुहोस्






