जन्मदिनमा पत्रकार देवकोटाद्वारा प्रेस चौतारी चितवनको भवन निर्माणार्थ आर्थिक सहयोग
भरतपुर, २६ कात्तिक । चितवनका क्रियाशील पत्रकार एवम् प्रेस सेन्टर बागमती प्रदेश कमिटीका सचिव सन्तोष देवकोटाले जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनको भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवनलाई आर्थिक सहयोगपुरा पढ्नुहोस्



