ठोरी नाका खुलाउन उद्योग वाणिज्य संघ चितवनद्वारा राजनीतिक दलहरुको ध्यानाकर्षण
चितवन, २३ कात्तिक । देशमा देखिएका आर्थिक मन्दी, ठोरी नाका सञ्चालन र पूर्वाधार निर्माणको ढिलासुस्तीको बारेमा उद्योग वाणिज्य संघ चितवनले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ । उद्योग वाणिज्य संघ–चितवनको बैठकपुरा पढ्नुहोस्






