भूकम्प अपडेट : मृतकको संख्या १३६ पुग्यो, १६५ घाइते
काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् । नेपालपुरा पढ्नुहोस्
काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट १६५ घाइते भएका छन् । नेपालपुरा पढ्नुहोस्
काठमाडौँ, १८ कात्तिक । सरकारले पश्चिम नेपालका पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । उपप्रधानपुरा पढ्नुहोस्
काठमाडौं, १८ कात्तिक । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दुस्खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयारपुरा पढ्नुहोस्
काठमाडौं, १८ कात्तिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् । उनलाई प्रमुख जिल्लापुरा पढ्नुहोस्
रुकुम पश्चिम, १८ कात्तिक । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रैपुरा पढ्नुहोस्
सुर्खेत,१८ कार्तिक । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म ८६ जनाको मृत्यु भएको छ भने सय भन्दा धेरै घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माकापुरा पढ्नुहोस्
काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्लामा प्रस्थान गरेका छन् । आज बिहान नेपाली सेनाकाे हेलिकप्टरबाट प्रधानमन्त्री दाहाल जाजरकोट प्रस्थान गरेका हुन् । उनीसँगै नेपाली सेनाकोपुरा पढ्नुहोस्
१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमापुरा पढ्नुहोस्
रुकुम पश्चिम, १८ कात्तिक । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४०पुरा पढ्नुहोस्