काठमाण्डौंं, ६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन विशिष्ट पदाधिकारीदेखि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्। राष्ट्रपति कार्यालयले विशिष्ट र सर्वसाधारणका लागि छुट्टैछट्टै समयको व्यवस्थापन गरेर टीका प्रसाद ग्रहणकोपुरा पढ्नुहोस्

चितवन, ६ कार्तिक । चितवनको रत्ननगर नगरपालिका–५, स्थित जनकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहमा आज ९सोमबार० वनदेवी पूजा गरिएको छ ।   नेपालीहरुको महान् चाड बडा दशै, तिहार, नेपाल सम्वत,पुरा पढ्नुहोस्

काठमाडौं , ६ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल टावरको रेडियो फ्रिक्वेन्सीबाट हुने ईएमआर अर्थात् इलेक्ट्रोम्याग्नेटिक रेडियसन (विद्युतीय विकिरण) मापन गर्ने भएको छ । कम्पनीका टावरहरूलाई मापदण्डभित्र राख्ने र नागरिककोपुरा पढ्नुहोस्

चितवन, ६ कात्तिक । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाकापुरा पढ्नुहोस्