चीन भ्रमणमा नतिजामुखी योजनामात्रै अघि बढाउन प्रधानमन्त्रीलाई विज्ञको सुझाव
काठमाण्डौं, २४ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन्। आइतबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमापुरा पढ्नुहोस्





