कालिकाको वडा नं. ३ मा दुईदिने निशुल्क स्वास्थ्य शिविर आजदेखि सुरु
कालिका, १ असार । कालिका नगरपालिकाको वडा नं. ३ स्थित २ सय विगहाक्षेत्रका स्थानीयलाई लक्षित गरेर दुईदिने निशुल्क स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ । श्री जनहित राष्ट्रिय आधारभूतपुरा पढ्नुहोस्









