हत्या गरेर फरार रहेका आरोपित व्यक्ति एकवर्ष वर्षपछि पक्राउ
चितवन, २४ जेठ । भरतपुरमा काने भनिने अनिल परियारको हत्या लगत्तै फरार रहेका व्यक्ति एक वर्षपछि पक्राउ परेका छन्। चितवनको भरतपुर महनागरपालिका–२६ बस्ने ३८ वर्षीय अजय सिंह भन्ने अशोक भण्डारीलाईपुरा पढ्नुहोस्






