नागरिकता विधेयक प्रमाणीकरमा राष्ट्रपतिबाट गलत नजीर स्थापित भयो : एमाले
काठमाण्डौं, १९ जेठ । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक रहेको बताएको छ। शुक्रबार बसेको सचिवालउ बैठकले नागरिकता विधेयक प्रमाणीकरणप्रति आपत्ति जनाउँदै गलत नजीर स्थापित गरेकोपुरा पढ्नुहोस्









