कोभिडयता प्रभावित चीनसँगको रसुवागढी नाका पूर्णरूपमा खुल्यो
काठमाडौं । छिमेकी चीनसँगको रसुवागढी नाका शनिबारदेखि पूर्णरूपमा खुला गरिएको छ। कोभिड–१९ का कारण चीनले आंशिक रूपमा मात्रै नाका खुला गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीपुरा पढ्नुहोस्





