पांग्रा पन्चर भएर दिल्लीमा ग्राउडेड नेपाल वायुसेवा निगमको विमान २६ घन्टापछि काठमाडौं पुग्यो,त्यो पनि पांग्रा सापटी लिएर
काठमाडौँ । पांग्रा पन्चर भएर बिहीबार दिउँसोदेखि दिल्लीमा ग्राउडेड भएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान २६ घन्टापछि शुक्रबार दिउँसो पौने ५ बजे काठमाडौं आइपुगेको छ । दिल्लीस्थित कतार एयरवेजले आफ्नापुरा पढ्नुहोस्






