चितवन महोत्सवको तयारी पूरा, सोमबार बिहान अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने
चितवन, २४ पुस । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ ।पुरा पढ्नुहोस्



