प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई – बालकोट बैठकको निष्कर्ष
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आगामी सत्ता साझेदारीबारे ठोस सहमति जुटेको छ । नयाँ सरकारको नेतृत्व एमाओवादी अध्यक्ष प्रचण्डले गर्नेछन् भने राष्ट्रपति एमालेले पाउने भएको छपुरा पढ्नुहोस्



