अमेरिकी दूतावासबाट प्रहरीले माग्यो रवि लामिछानेको नागरिकता र पासपोर्टको विवरण
३ वर्ष अगाडि
काठमाण्डौं । प्रहरीले काठमाडौंस्थित अमेरिकी दूतावासबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानीको विवरण माग गरेको छ। लामिछानेको नागरिकता विवादबारेपुरा पढ्नुहोस्


