चितवन, कात्तिक २९– पूर्वी चितवनको रत्ननगरमा मंसिर १२ गतेदेखि प्रथम रत्नप्रिय कप फुटबल हुने भएको छ । रत्नप्रिय युवा क्लब रत्ननगर नगरपालिका ९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।पुरा पढ्नुहोस्