चितवन,असोज २३ पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । प्रस्तावकमा उमाकान्त पौडेल र समर्थकमा गणेश बराल रहनुभएको छपुरा पढ्नुहोस्

चितवन, असोज २३– चितवन क्षेत्र नम्बर २ बाटराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन् । आव निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।पुरा पढ्नुहोस्

चितवन, असोज २३– चितवन क्षेत्र नं.३ बाट डा.भोजराज अधिकारीको उम्मेदवारी दर्ता भएको छ । ५० हजार बढी मतदातासंग प्रत्यक्ष सम्पर्कमा भएकाले आफू जित्नेमा विश्वस्त रहेको बताएका छन् । आज प्रतिनिधिसभामापुरा पढ्नुहोस्