गोंगबु बसपार्क क्षेत्रमा चल्यो डोजर
४ वर्ष अगाडि
भदौ २०, काठमाडौ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई सोमबार पनि जारी राखेको छ। महानगरले आज गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाएको हो। महानगरका नगर प्रहरी बल प्रमुख राजुपुरा पढ्नुहोस्

