खैरहनी नगरपालिकाका जनप्रतिनिधिको १०० दिन
४ वर्ष अगाडि
भदौ १९, चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा १०० दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सय दिनमा गरिएका काम आइतवार सार्वजनिक गरेकोपुरा पढ्नुहोस्

