पश्चिम चितवनको मेघौलीमा सांस्कृतिक महोत्सव
४ वर्ष अगाडि
भदौ १२, चितवन । पश्चिम चितवनको मेघौलीमा शनिवार देखि मेघौली सांस्कृतिक महोत्सव–२०७९’ सुरू भएको छ । महोत्सवको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उद्घाटन गरेकी हुन् । उक्त अवसरमा बोल्दै मेयरपुरा पढ्नुहोस्
