प्रधानमन्त्रीलाई आयल निगमको पत्र : भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ
काठमाडौं, असार २० नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्था बनेको भन्दै प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराएको छ । सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमलेपुरा पढ्नुहोस्





