चितवनमा ट्रिपर,बस र कार ठोक्कियो, २७ जना घाइते
४ वर्ष अगाडि
चितवन, वैशाख १४ चितवनको भरतपुरमा ट्रिपर, बस र कार एक आपसमा ठक्कर खादा २७ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको भतेरी जंगलमा दुर्घटना भएको हो ।पुरा पढ्नुहोस्
