बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याएको नेपाल २१ रनले पराजित
काठमाण्डौं, ३ असार । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहान भएको खेलमा बंगलादेशले नेपाललाई २१ रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १०६ रनमा रोकेको थियोपुरा पढ्नुहोस्









